विष्णु माझीको तीज गीत सार्वजनिक (भिडियो)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हरेक वर्षझैँ यो वर्ष पनि लोकप्रिय गायिका विष्णु माझी तीजको गीत लिएर आएकी छिन् । उनको स्वरमा तीज गीत ‘बलमा’ बुधबार युट्युबमा सार्वजनिक भएको हो । 

पुतलीको भट्टी–१९’ अन्तर्गत सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा रहेको उक्त गीत सपना म्युजिक इण्डष्ट्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा मोडल बिनु सुवेदी फिचर्ड छिन् । सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र निशान घिमिरेको सम्पादन छ ।

गीतमा पहिलेजस्तै महिलाहिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ ।





  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार १८:३०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया