एमसिसीको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मिलेनियम च्यालेन्ज कर्पोरेसनले प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएको छ । शुक्रबार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।

यी ठेक्काहरूमा बोलपत्र पहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरूले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको हो । अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।





  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार १२:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया