२२ घण्टामा साढे १० करोडले हेरे ‘सलार’ को ट्रेलर, कहिले हुँदैछ रिलिज ?

दक्षिण भारतीय अभिनेता प्रभासको आउँदो फिल्म ‘सलार’ को ट्रेलर रिलिज भएको छ ।  

गत शुक्रबार रिलिज भएको यो ट्रेलरले रिलिजलगत्तै करोडौं भ्युज पाएको छ । युट्युबमा पाँचवटा भाषामा रिलिज भएको फिल्मको ३ मिनेट ४७ सेकेन्डको ट्रेलरलाई २२ घण्टामा १० करोड ५० लाख पटक हेरिएको थियो । 

रिलिजको ३० मिनेटमै ट्रेलरले ३२ लाख भ्यूज पाएको थियो । सबैभन्दा धेरै भ्यूज हिन्दी भाषामा ५ करोड १० लाख थियो । ‘सलार’ २२ डिसेम्बरमा रिलिज हुँदै छ ।   





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १२:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया