अशोकराज सिग्देल नेपाली सेनाको रथीमा बढुवा

मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई नेपाली सेनाको रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।


जंगी अड्डाले मंसिर १७ मा उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । अब बढुवासँगै सिग्देल प्रधानसेनापतिको लाइन छन् । उनी प्रभुराम शर्मापछि प्रधानसेनापति हुने निश्चित भएको हो ।





  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार १३:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया