भैँसेपाटीको मन्त्री निवासभित्रको टहरामा आगलागी

ललितपुरको भैँसेपाटीको निर्माणाधीन मन्त्री निवास बनाउन मजदुर बसिरहेको टहरामा आगलागी भएको छ ।

आज बिहान ११ बजेतिर खाना पकाउनेक्रममा टहरामा आगो लागेको हो । आगो नियन्त्रणमा लिइसकिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मजदुरले प्रयोग गर्दै आएका सामान र रंग जलेको छ ।  





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १३:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया