नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

मंगलबार नेप्से परिसूचक ४५ दशमलव ९८ अंकले बढेर २१०६ दशमलव ४८ विन्दुमा पुगेको छ । 

साताको कारोबारको तेस्रो दिन आज ३१३ कम्पनीको ९९ हजार ६ सय ४१ पटकको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता सेयर किनबेच भएको हाे । 

जसमा कारोबार रकम ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ रहेको छ । 

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ०५ अंकले बढेर ३९७ दशमलव ६९ विन्दुमा पुगेको छ ।





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १६:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया