जिन्दगी आफ्नो हो, आफ्नै स्वभावमा बाँच्छु : समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगी आफ्नो स्वभावले बाँच्ने बताएकी छन् । हाल मेलामहोत्सवमा व्यस्त समीक्षाले शनिबार एक तस्बिरमा क्याप्सन लेख्दै आफू कसैको अभावमा नबाँच्ने उल्लेख उल्लेख गरेकी हुन् ।  

‘न कसैको अभावमा बाँच्छु,न कसैको प्रभावमा बाँच्छु, यो जिन्दगी आफ्नो हो, म आफ्नै स्वभावमा बाँच्छु,’ उनले लेखेकी छन् । सुमधुर स्वरका कारण लोकप्रिय रहेकी समीक्षाका दर्जनौं गीत चर्चित छन् ।     

सानै उमेरमा चर्चा कमाएकी समीक्षाले पछिल्लो एक–डेढ वर्षको अवधिमा विभिन्न तनावको सामना गर्नुपर्‍यो ।   





  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार १४:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया