सिंगापुर प्रहरीद्वारा घोटालाको आरोपमा ३६७ जना पक्राउ
फाइल तस्बिर

सिङ्गापुर प्रहरीले जनवरी १९ देखि फेब्रुअरी १ सम्मको कारबाहीमा ३६७ जना व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘ती संदिग्ध व्यक्तिहरू लगानी, ई–वाणिज्य, ऋण, इन्टरनेट प्रेम र सरकारी अधिकारीको नक्कललगायत विभिन्न जालसाज गरी १ हजारभन्दा बढी घोटाला मामिलामा संलग्न रहेका थिए ।’ 

संदिग्धहरू ठगी, सम्पत्ति शुद्धीकरण वा इजाजतपत्र बिना भुक्तानी सेवाहरू प्रदान गर्ने अनुसन्धानमा थिए । ती घटनाहरूमा पीडितहरूले १ करोड सिंगापुर डलर (७.४५ मिलियन अमेरिकी डलर) गुमाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।  





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार ६:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया