दीपेन्द्रले यूएईको इन्टरनेशनल लिग टी–२० खेल्ने
फाइल तस्बिर

नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी यूएईमा जारी इन्टरनेशनल लिग टी–२० (आइएल) खेल्ने भएका छन् । उनले गल्फ जायन्ट्सबाट यो लिग खेल्ने भएका हुन् ।  

दीपेन्द्र पहिलोपटक इन्टरनेशनल लिग टी–२० मा अनुबन्धित भएका हुन् । गल्फले अब लिग चरणमा दुई म्याच खेल्न बाँकी छ । ऊ अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । गल्फले अब आज र शनिबार खेल्दैछ ।

दीपेन्द्रले खेल्ने गल्फमा वेस्ट इण्डिजका सुनिल नारायण कप्तान रहेका छन् ।  
 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १३:३५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया