नेप्से परिसूचक ९.३४ अंकले बढ्याे

मंगलबार सेयर बजार नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा कायम भएको छ। साताको तेस्रो कारोबार दिन सेन्सेटिभ इण्डेक्स ०.३१ प्रतिशतले बढेर ३५७.०९ विन्दुमा कायम भएको छ। 

अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढेको थियो। यसदिन ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६.२१ रुपैयाँमा खरिदबिक्री भए। 

नेप्से एकल अंकले बढ्दा कारोबार रकम सोमबारको तुलनामा घटेको छ। सोमबार  २ अर्ब १ करोड  ७७ बराबरको सेयर कारोबार भएको थियो।





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १५:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया