नयाँ गठबन्धनमा सहभागी हुने/नहुनेमा अन्योलमा एकीकृत समाजवादी
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) ले पार्टीले सचिवालय बैठक बोलाएको छ । महासचिव घनश्याम भुसालका अनुसार नेकपा एसले आज अपरान्ह ३ बजे सचिवालय बैठक बोलाएको हो । 

नेकपा एस नयाँ गठबन्धनमा सामेल हुने कि नहुने अन्योलमा देखिएको छ । प्रधानमन्त्री दाहाल नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा छन् ।

यद्यपि  एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजानेबारे केही निर्णय गरिसकेको छैन । अहिले नयाँ राजनीतिक घटनाक्रमलाई सतर्कतापूर्वक हेरिरहेको महासचिव भुसालले बताए ।  
 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १०:४६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया