नयाँ गठबन्धनबाट पहिलो चरणमा को–को बन्दै छन् मन्त्री ?

नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा चार जनाले मन्त्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै आज चार जनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी गरेका छन् ।  

नयाँ गठबन्धनमा आबद्ध दलहरूबीचको सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १२:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया