नेपालको दोस्रो विकेट पतन, रोहित २५ रनमा आउट
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध  नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । 

उनी ९.२ ओभरमा माइकल लेभिटको बलमा आउट भए । रोहितले आज १९ बलमा तीन चौका र एक छक्कासहित २५ रन बनाए । नेपालले पहिलो विकेट ३.३ ओभरमा कुशल भुर्तेललाई गुमायो ।  

उनी टिम भ्यान डर गुग्टेनको बलमा बोल्ड भए । कुशलले आज १० बलमा दुई छक्का र एक चौकासहित २० रनको पारी खेले । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ । 
 





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार १२:१३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया