कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक आज बिहान १० बजेबाट संसद् भवनको ल्होत्से हलमा छलफल चलिरहेको छ । 

सत्ताबाट बाहिरिएपछि कांग्रेसको संसदीय दलको यो पहिलो बैठक समेत हो । कांग्रेसले संसदमा अबका दिनमा प्रस्तुत हुने विषयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने बताइएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा सांसदहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।  





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १०:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया