महिलाले रेस्टुरेण्टमा बच्चा जन्माइन्, जीवनभर खाना फ्री

वाशिंटन/ हिजोआज धेरैजसो बच्चाहरुले अस्पतालमा जन्म लिन्छन् । तर, अमेरिकाको टेक्सासमा भने महिलाले रेस्टुरेण्टमा बच्चा जन्माएकी छिन् । उनले छोरीलाई जन्म दिएकी हुन् । यस घटनापछि अमेरिकाको प्रसिद्ध फुड चेन ‘चिक–फिल–ए’ले फेसबुकमार्फत भिडियो शेयर गर्दै भनेको छ– ‘हामी खाना मात्रै डेलिभर गर्दैनौं । बेबी डेलिभरमा पनि सहयोग गर्छौं ।'

सामाजिक सन्जालमा यो मसला भाइरल भइरहेको छ । रेस्टुरेण्ट परिवारले बच्चा र आमाको लागि शुभकामना माग्दै जीवनभर खाना फ्री गर्ने बताएको छ । साथै उमेर पुगेपछि यसै होटलमा जब समेत गर्न पाउने रेस्टुरेण्ट परिवारले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : वैशाख २८, २०७६ शनिबार ०:१७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया