एजेन्सी– न्युयोर्कको म्यानहटन सहरको एक ५४ तले भवनमा सोमबार साँझ अवतरणका क्रममा हेलिकोप्टर क्र्यास भएको छ । यो दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।
हेलिकोप्टर आपतकालीन अवस्थामा त्यो भवनको छतमा अवतरण गर्न खोजिएको थियो । तर, हेलिकोप्टरमा समस्या आयो र आगलागी भयो ।
यो दुर्घटनामा भवनका कोही पनि घाइते नभएको त्यहाँका अधिकारीले बताएका छन् । भवनमा आगलागी भए पनि ठूलो क्षति पुगेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।