Wed, 21 Aug, 2019


गुल्मीमा पहिरोमा परि ६ को मृत्यु
फरकधार / साउन ७, २०७६
साङ्केतिक तस्वीर

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा गएको पहिरोमा अहिलेसम्म २ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।  



सोमबार राति गएको पहिरोमा घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । 

ती स्थानमा प्रहरीसहितको उद्धार टोली पुगेको छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्