प्रशंसकसँग रणबीरको सेल्फी

एजेन्सी– बलिउड अभिनेता रणबीर सिंह आजभोलि आफ्नो फिल्म ८३ को सुटिङमा व्यस्त छन् । यो फिल्मको सुटिङ लन्डनमा भइरहेको छ । तर, फिल्मको सुटिङको प्रसङ्गभन्दा पनि रणबीर अहिले एउटा फोटोका कारण चर्चामा आएका छन् । 

त्यो फोटो हो, उनले आफ्ना फ्यानहरुसँग खिचेको । फोटो रणबीर स्वयंले लिएको सेल्फी हो । 





  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १०:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया