निकको प्रियंकालाई भिडियो कल

एजेन्सी— बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनस एकअर्काका परिपूरक हुन् भन्दा पनि फरक पर्दैन । यी दुवै विवाह गरेपछि एकअर्कासँग मात्र घुमिरहेका हुन्छन् । 

तर, अहिले सामाजिक सन्जालमा एउटा भिडियो भाइरल भएको छ । यो भिडियोमा निकले प्रियंकालाई भिडियो कल गरिरहेका छन् । उनलाई देखेपछि उनका फ्यानहरु निकै चिच्याएका छन् । यो सबभन्दा पनि निकले प्रियंकालाई भिडियो कल गरिरहेको उनको हातमा रहेको मोबाइलमा देख्न सकिन्छ । 

त्यसैले पनि हुनुपर्छ, यो भिडियो निकै भाइरल भएको छ । अहिले प्रियंका आफ्नो फिल्म द स्काइ इज पिंकको प्रमोसनका लागि मुम्बईमा छिन् ।

  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १३:११:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया