शाहिद कपुरले भने– म स्वार्थी थिएँ

एजेन्सी– शाहिद कपुर बलिउडमा ट्यालेन्टेड अभिनेतामध्ये एक हुन् । अहिले उनी फिल्म कबिर सिंहको सफलताका कारण पनि चर्चामा आएका छन् । यो फिल्मले भारतीय बक्स अफिसमा निकै राम्रो गरेको थियो ।

शहिद चाहिँ पछिल्लो समय खुलेर कुरा गर्न थालेका छन् । यही सन्दर्भमा उनले भनेका छन् कि उनी बाबु बनेपछि निकै स्वार्थले भरिएका थिए । ‘म निकै स्वार्थी भएको थिएँ,’ उनले भनेका छन्, ‘बच्चा भएपछि सायद सबैमा यस्तो हुन्छ होला ।’ योसँगै उनले आफ्ना बाबुआमासँग माफी पनि मागेका छन् ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार ९:२४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया