मज्जाले हाँसेपछि बन्दै भएन यी महिलाको मुख

एजेन्सी– भनिन्छ, मज्जाले हाँस्दा हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ । तर, सबैमा यो कुरा लागु हुँदो रहेनछ । 

किनकि चीनकी एक महिलाले मज्जाले हाँस्दा एउटा ठूलो समस्यामा फँस्नु परेको छ । 

यो कुरा चीनको हो । एक महिला अचानक जोडले हाँस्न थालिन् । तर, विडम्बना ! उनको मुख नै बन्द भएन । तर, उनी भाग्यमानी किन रहिछिन् भने त्यही रेलमा एक जना डाक्टर पनि रहेछन् । उनले नै ती महिलालाई सहज अवस्थामा पुर्याए । उनको मुटुमा त्यति बेला समस्या भएकाले यस्तो भएको पनि ती चिकित्सकले बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार २२:१७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया