अभिनय गर्न अर्काको घरमा नोकरी

एजेन्सी– बलिउड अभिनेत्री तापसी पन्नु र भूमि पेडनेकरले अहिले आफ्नो फिल्म साँडकी आँखको चर्को प्रमोसन गरिरहेका छन् । यी दुई यही सिलसिलामा कपिल शर्माको कार्यक्रममा पुगेका थिए । कपिलसँग यी दुईले निकै धेरै कुराकानी पनि गरे । 

यही क्रममा भूमिले आफूले अरुको घरमा काम गरेर यो फिल्ममा अभिनय गरेको बताएकी छिन् । उनले अर्काको घरमा गाइको गोबर सोहरेको, गुँइठा बनाएको देखि लिएर ग्रामिण भेगमा महिलाले गर्ने सबै काम गरेको बताएकी छिन् । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार १३:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया