कार्तिक आर्यनलाई लाग्छ रणविर कपुरसँग डाहा

कार्तिक आर्यन बलिउडमा पछिल्लो समय चर्चा कमाएका अभिनेता हुन् । विभिन्न प्रोजेक्ट र चलचित्रको लगातार सुटिङ्गमा ब्यस्त रहन्छन् उनी । हालसालै एक कार्यक्रममा उनले आफूलाई बलिउडका अर्का अभिनेता रणवीर कपुरसँग जलन हुने बताएका छन् । 

उनले भने, ‘सबैले आफ्नो काम मिहिनेतका साथ गर्ने गर्छन् । सबैले अलग अलग किसिमको फिल्ममा काम गर्ने गर्छौँ, तर पनि मलाई रणबीर कपुरले गरेक फिल्म र काम देखेर जलन हुन्छ ।’





  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार २२:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया