उपचारका लागि प्रधानमन्त्री ग्राण्डीमा

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि ग्राण्डी अस्पताल पुगेका छन् ।  

सिंगापुरमा उपचार गराएर आएपछि ग्राण्डीमै पुगेर दुईपटक डायलाईसिस र एकपटक अल्ट्राफिल्ट्रेसन गराएका प्रधानमन्त्री ओली पुनः उपचारका लागि ग्राण्डी अस्पताल पुगेका हुन् । 

आइतबार ४ बजे उनी ग्राण्डी अस्पताल पुगेका हुन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार १६:२८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया