आदित्यनाथको कुकुर इन्टरनेट सेलेब्रिटी

एजेन्सी– उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको घरमा पालिएको कुकुर अब इन्टरनेट सेलेब्रिटी बनेको छ । आदित्यनाथको कालो रंगको ल्याब्राडोर कुकुरको तस्वीरहरु अहिले इन्टरनेटमा निकै सेयर भइरहेको छ । 

यो कुकुरको नाम आदित्यनाथले कालु राखेका छन् । आदित्यनाथले यो कुकुरलाई विशेष माया गर्ने गरेको र आदित्यनाथ देखेपछि कुकुर पनि निकै खुसी हुने भारतीय सन्चारमाध्यमले लेखेका छन् ।

त्यसो त आदित्यनाथ कुकुरको पुराना फ्यान हुन् । यसअघि पनि उनले विभिन्न कुकुर पाल्दै आएका छन् । तर, कालुलाई चाहिँ आदित्यनाथले शाकाहारी बनाएका छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार १७:३०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया