ह्वाट्सयापले ल्यायो ३ नयाँ फिचर, बदलिँदैछ च्याट गर्ने तरिका

एजेन्सी– सबैभन्दा पपुलर इन्स्ट्यान्ट मेसेजिङ याप हो, ह्वाट्सयाप । यसले यही लोकप्रियतालाई ख्याल गर्दै नयाँ फिचरहरु पनि ल्याइरहेको छ । पछिल्लो समय ग्रुपमा जोडिने, रिमाइन्डर र कल वेटिङ फिचर ह्वाट्सयापले जोडेको छ । 

नयाँ फिचर अनुसार अब कसैले पनि यत्तिकै एउटा प्रयोगकर्तालाई ग्रुपमा जोड्न पाउँदैनन् । कुनै ग्रुपमा कसैलाई जोड्नु छ भने पहिले सोध्नु पर्ने हुन्छ । यो चाहिँ एक प्रयोगकर्ताले आफैंले फिचरको सेटिङमा गएर मिलाउन सक्नेछन् ।

त्यस्तै, अब ह्वाट्सयापमा नयाँ कामका लागि रिमाइन्डर पनि राख्न थालिएको छ । यो नयाँ टुलअनुसार त्यहाँ टास्क हुन्छ जसलाई प्रयोगकर्ताले जोड्न पाउँछन् । 

अब ह्वाट्सयापमा आएको अर्को नयाँ फिचर हो, कल वेटिङ । यसको अनुसार अब प्रयोगकर्ताले कुनै पनि कल मिस गर्नु पर्ने छैन । कल वेटिङ एक्टिभेट गरेपछि यो पूर्ण रुपमा सन्चालनमा आउँछ ।





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार ११:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया