त्रिविको ४५औँ दीक्षान्त समारोह सम्पन्न

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोह सम्पन्न भएकाे छ । 

बिहीबार सम्पन्न दीक्षान्त समारोहमा १० हजार १ सय ८४ विद्यार्थी दीक्षित भएका छन् ।

पुल्चोक इञ्जिनियरिङ क्याम्पसकाे मैदानमा भएकाे समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक तथा पुरस्कार प्रदान गरिएकाे छ ।  

दीक्षान्त समारोह समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार समारोहमा करिब ७ हजार अभिभावक सहभागी भएका थिए ।





  • प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार १७:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया