अब मोबाइलको क्यामेराले नै गर्छ पिसाब चेक

काठमाडौं– बेलायतमा एक विश्वविदालयका शोधकर्ताहरुले एउटा यस्तो स्मार्टफोनको तयार गरेका छन् जसले २५ मिनेटमा नै चिकित्सकको जस्तै बिरामीको पिसाबमा भएका समस्याबारे बताउन सक्छ । 

चिकित्सकीय रिपोर्ट आउन केही समय लाग्ने भएकाले बिरामीलाई सहज होस् भनेर यो पविधि विकास गरिएको छ ।

बायोसेन्सर्स तथा बायोइलेक्ट्रोनिक्स नामको जर्नलमा छापिएको यो रिपोर्टअनुसार यो प्रविधिबाट पिसाब चेक गर्न प्रिग्नेन्सी टेस्टको जस्तै फर्मूला अपनाइएको छ । यो स्मार्टफोनलाई प्रयोग गरेर टेस्ट गरिइसकिएको र अब यो छिट्टै बाहिर ल्याइने जनाइएको छ ।





  • प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार १०:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया