अष्ट्रेलियाका अग्नी पीडितलाई सहयोग गर्ने सेरेना विलियम्सको घोषणा

एजेन्सी– अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले आफूले जितेको पुरस्कार रकम अष्ट्रेलियाका अग्नी पिडितलाई सहयोग गर्ने बताएकी छिन् ।

सेरेनाले गत आइतबार डव्लुटिए अकल्याण्ड क्लासिकको उपाधी जितेकी थिइन् । उनले त्यहाँबाट प्राप्त ४३ हजार डलर अग्नी पिडितहरुलाई सहयोग गर्ने घोषणा गरेकी  हुन् ।  

यसका साथ साथै उनले आप्mनो अटोग्राफ भएको टि–सर्ट पनि लिलामीमा राखेकी छिन् । यो लिलामीबाट उठ्ने रकम पनि अग्नी पीडितहरुको सहयोगमा  खर्च हुने सेरिनाले बताएकी छिन् । 





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १२:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया