Fri, 05 Jun, 2020


मोदीले भने– पाकिस्तानलाई हराउन १० दिन पनि लाग्दैन
फरकधार / माघ १४, २०७६

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँग युद्ध भएमा पाकिस्तानलाई हराउन १० दिन पनि नलाग्ने बताएका छन् । नयाँ दिल्लीमा रक्षामनत्री राजनाथ सिंह पनि सहभागी भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् । 



‘हामीसँग अहिले निकै धेरै स्रोत साधन छ,’ मोदीले सम्बोधनमा भनेका छन्, ‘हामीसँग अब त राफेलजस्तो फाइटर प्लेन पनि समावेश भएको छ । यसले गर्दा पाकिस्तान जस्ता देशलाई हराउन धेरै लामो समय नै लाग्दैन ।’


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्