कार्तिक आर्यन ढोंगी बाबा बनेको भिडियो २१ लाखले हेरे

एजेन्सी– बलिउड अभिनेता कार्तिक आर्यनले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा भिडियो राखेका छन् । भिडियोमा कार्तिक ढोंगी बाबा बनेका छन् । यसलाई उनले सामाजिक सन्जालम ाराख्दै लेखेका छन्– भूल भुलैया २, जयपुर लेट्स रोल । 

यो उनको आगामि फिल्म भुल भुलैया २ को गेट अप हो । भिडियोमा उनले जे गरेका छन्, त्यसले धेरै प्रशंसकको मन जितेको छ । भिडियो राखेको केही दिनमा नै कार्तिकले यसबाट २१ लाखभन्दा बढी भ्युज पाएका छन् । 

हेर्नुहोस्, भिडियोः 

  • प्रकाशित मिति : फागुन ११, २०७६ आइतबार ९:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया