जब आमिरले तापसीको फिल्मबारे ट्विट गरे

एजेन्सी– बलिउड सुपरस्टार आमिर खान आजभोलि फिल्म लाल सिंह चड्ढाको सुटिङमा व्यस्त छन् । फिल्मका लागि उनले निकै मेहनेत गरेको समाचार पनि आइरहेका छन् । आमिर बेलाबेलामा फिल्मको विषयमा लिएर चर्चामा पनि आइरहेका हुन्छन् । तर, यसपटक उनी आफ्नो फिल्मको होइन, तापसी पन्नूको फिल्मको विषयमा चर्चाको विषय बनेका छन् । 

कारण हो, उनले तापसीको फिल्म थप्पडका लागि गरेको ट्विट । उनले ट्विटमा फिल्म युनिटलाई शुभकामना मात्र दिएका छैनन्, त्यसलाई स्वीकार पनि गरेका छन् । त्यसैले पनि उनको यो ट्विट निकै भाइरल भइरहेको छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार १७:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया