इन्स्टाग्राममा सलमानका ३ करोड फलोअर्स

एजेन्सी– बलिउड अभिनेता सलमान खानका इन्स्टाग्राममा ३ करोडभन्दा धेरै फलोअर्स पुगेका छन् । यति धेरै फलोअर्स पाएपछि सलमान खानले आफ्ना प्रशंसकसँग नयाँ खुसी पनि साझा गरेका छन् । 

त्यसका लागि उनले इन्स्टाग्राममा नै एउटा बुमर्याङ्ग भिडियो हालेका छन् र प्रशंसकलाई धन्यवाद भनेका छन् । भिडियो राख्दै उनले ३० मिलियन सबैलाई धन्यवाद भन्ने क्याप्सन पनि लेखेको छन् । 

अनि यो पोस्टमा उनका समर्थकले उनको झन् धेरै उत्साह बढाइदिएका छन् । 

आजभोलि सलमान खान नयाँ फिल्म राधेः द मोस्ट वान्टेड भाइको सुटिङमा व्यस्त छन् । यो फिल्मको ट्रेलर उनले होलीको दिन रिलिज गर्ने अनुमान गरिएको छ । 

 
 


 
 


 
 
 
 
 
 
 
 
 

Ouii ma 30 million! Thank u all!

A post shared by Salman Khan (@beingsalmankhan) on

  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १५:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया