गज्जबको फोल्डेबल फोन, तीन पटक सकिन्छ मोड्न

एजेन्सी– पछिल्लो समय विस्तारै फोल्डेबल स्मार्टफोनको क्रेज बढ्न थालेको छ । विश्वभरका हाइटेक कम्पनीहरुले नयाँ डिजाइनका फोनहरु ल्याउन प्रयास पनि गरिरहेका छन् । यही मोडमा अब जुटेको छ, टिसिएल पनि ।

यो फोनलाई तीन पटक मोड्न सकिने बनाइएको बेलायती मिडिया द सनको दाबी छ । पूरै फोल्ड गर्दा यसको मोटाइ निकै ठूलो हुने पनि बताइएको छ । यो फोनबाट प्रयोगकर्ताले स्मार्टफोन र ट्याबलेट दुवैको मजा लिन सकून् भन्ने कम्पनीको चाहना छ ।
 





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १७:६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया