Thu, 09 Apr, 2020


के काेराेना समयमा मासु खाँदा हुन्छ ?
फरकधार / चैत १२, २०७६

कोरोना श्वासप्रश्वाससम्बन्धी भाइरस हो, खानाको प्रकारजन्य होइन ।



त्यसैले कुनै विशेष खाना, घरपालुवा जनावरसँगको सम्पर्क तथा कुखुरा वा खसीको मासु खानु–नखानुले केही फरक पर्दैन । आममानिसले आफूलाई मन लागेको खानाको परिकार चाहेको मात्रामा खान सक्नेछन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्