जम्मु कश्मिरमा पनि कोरोनाका कारण एकजनाको मृत्यु

पछिल्लो समय युरोप र अमेरिकामा निकै ठूलो दुःख मच्चाइरहेको कोरोना भाइरस अब भारतमा पनि निकै द्रुत गतिमा फैलिइरहेको छ । अब भारतमा कोरोनाका कारण १२ जनाको मृत्यु भइसकेको छ । 

बिहिबार विहानको जम्मु कश्मिरमा एक जनाको निधन भएसँगै भारतमा पनि मृत्यु हुनेको संख्या बढेको हो । त्यहाँ ६५ वर्षका एकजनाकाे मृत्यु भएकाे बताइएकाे छ ।





  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १०:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया