अक्षयले पनि बाले दियो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलअनुसार बलिउडका कलाकारले पनि साथ दिएका छन् । उनीहरुले आइतबार राति ९ बजे नौ मिनेट घरका बत्ती निभाएर दियो बालेर प्रधानमन्त्री मोदीलाई साथ दिएका हुन् । 

बलिउड कलाकारमध्ये अक्षय कुमारले यसबारे आफूले दियो बालेको भन्दै इन्स्टाग्राममा तस्वीर पनि राखेका छन् । 

उनले लेखेका छन्, ‘हामी सँगै उभिएका छौँ र यो अँध्यारोबाट बाहिर निस्किने छौँ । त्यति बेलासम्म सुरक्षित रहनुहोला ।’





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार २२:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया