वैज्ञानिकहरुले कोरोनाभाइरसको आवाजलाई यस्तो संगीत बनाए

कोरोनाभाइरसको आवाज कस्तो होला ? यस्तो प्रश्न तपाईंको मनमा पनि छ भने अब मासास्युसेट्स इन्स्टिच्युट्स अफ टेक्नोलोजीले यो भाइरसको स्ट्रक्चरलाई सागिंतिक रुपमा रुपान्तरणमा गरेका हुन् । 

यो संगीत आर्टिफिसियल इन्टिलिजेन्सको सहयोगमा बनाइएको हो । यसले गर्दा वैज्ञानिकहरुले यो भाइरसबारे अध्ययन गर्न अझ सहयोग गर्ने अनुमान गरेका छन् । 

‘यसको भाइब्रेसनल स्ट्रक्चरलाई पनि यसले सहयोग गर्ने अनुमान गरिएको छ,’ प्रोफेसर मार्कस बुहलेरले भनेका छन्, ‘यो भाइब्रेसन प्याटर्नलाई बुझ्दा यसको औषधि बनाउन पनि सहज हुने हामीले विश्वास लिएका छौँ ।’

सुन्नुहोस्, कोरोनाभाइरसको आवाजमा आधारित संगीतः 





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १९:१५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया