झापामा थप एक जनामा काेराेनाभाइरस संक्रमण

काठमाडाैं– झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

हिजाे पनि झापामा अर्का एकजना काेराेनाभाइरस संक्रमित भेटिएका थिए  ।

याेसँगै नेपालमा अब काेराेनाभाइरस संक्रमितकाे संख्या ५२ पुगेकाे छ । १६ जना ठिक भएर घर फर्किएका छन् ।





  • प्रकाशित मिति : वैशाख १४, २०७७ आइतबार १९:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया