Sat, 06 Jun, 2020


एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ९१ पुग्यो
फरकधार / बैशाख ३०, २०७७

काठमाडौं– नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।



थपिएका संक्रमितमध्ये पर्सामा ३९ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले थपिएका संक्रमित सबै पुरुष रहेको जानकारी दिए ।


 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्