नारायणी अस्पतालबाट दुई कोरोना संक्रमित भागे, प्रहरीले खोजी गर्दै

वीरगन्जमा रहेको नारायणी अस्पतालको आइसोलेसन वार्डबाट दुई जना कोरोनाभाइरस संक्रमित भागेका छन् । अस्पतालका एक अधिकारीका अनुसार उनीहरु बुधबार दिउँसो भागेका हुन् । अब उनीहरुको खोजी सुरु भएको छ । 

अस्पतालका ती अधिकारीले यसबारे प्रहरीलाई खबर गरिसकेको बताएका छन् । 

उनका अनुसार प्रहरीले पनि अब खोजी सुरु गर्न थालेको छ । उनीहरु कहाँ भागे भन्ने थाहा भएको छैन । हिजोमात्र कोरोनाभाइरस संक्रमण पुष्टि भएकाहरु भागेका हुन् । 





  • प्रकाशित मिति : वैशाख ३१, २०७७ बुधबार १६:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया