Sun, 07 Jun, 2020


‘डेमोक्रेसी सुड बी डिफाइन्ड’
फरकधार / जेठ ६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सांसदहरुको जवाफ दिँदै डेमोक्रेसी परिभाषित गर्नु पर्ने शब्द नै भएको बताएका छन् । 



एक सांसदले बारम्बार प्रधानमन्त्री ओलीले डेमोक्रेसीका लागि विशेषण जोडिरहनु नपर्ने भन्ने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जवाफ दिएका हुन् । 

‘कुनै देशमा कसरी भनिरहेको हुन्छ, कुनै देशमा के भनिरहेको हुन्छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘सो, डेमोक्रेसी सुड बी डिफाइन्ड ।’


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्