गुल्मीको मदाने गाउँपालिकामा फेरि भेटिए कोरोना संक्रमित

नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ९१ जना पुगेका छन् ।

शनिबार साँझ ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै यो संख्या बढेको हो । शनिबार मात्र नेपालमा ७५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो समय भेटिएका संक्रमित सबै प्रदेश ५ का हुन् ।

उनीहरु रुपन्देही, कपिलवस्तु र गुल्मीका भएको बताइएको छ । 

गुल्मीको मदाने गाउँपालिकाका एक जनाको कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भइसकेको छ । 





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार २०:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया