Sun, 12 Jul, 2020


काठमाडौंका नयाँ संक्रमितः टोखाका किराना पसल
फरकधार / जेठ १२, २०७७

काठमाडौंमा थपिएका एक कोरोनाभाइरस संक्रमित टोखा नगरपालिकामा किराना पसल गर्ने खुलेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ७२ जनामा दुई जना टोखा नगरपालिकाका थिए ।



टोखा नगरपालिकाका ३ र ६ वडाका २७ वर्षका र ४२ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । यीमध्ये एक जना किराना पसले भएको खुलेको हो ।

नगरपालिकाले तरकारी, औषधी, किराना पसले र जनप्रतिनिधिहरुको परीक्षण गरेको थियो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्