चीनः कोरोना जित्ने एन्टिबडी भेटियो, क्लिनिकल ट्रायल सुरु

चिनियाँ वैज्ञानिकहरुले आफूहरुले कोरोनाभाइरस जित्नमा सक्षम एक ह्युमन न्युट्रोलाइजिङ एन्टीबडी फेला पारेको बताएका छन् । उनीहरुले यसलाई कोरोनाको औषधीको रुपमा प्रयोग गर्न सकिने र यसबारे थप अनुसन्धान गरिरहेको पनि बताएका छन् ।

चिनियाँ वैज्ञानिकहरुले यसको क्लिनिकल ट्रायल पनि सुरु गरेका छन् ।

नेचर वेबसाइटमा प्रकाशित एक लेखका अनुसार चाइनिज एकेडेमी अफ साइन्स एन्ड माइक्रोबायोलोजी डिपार्टमेन्टले यो खोज गरेको हो । र, यसले कोरोनाको उपचार पनि गर्न सक्छ । यसका लागि उनीहरुले क्लिनिकल ट्रायल पनि सुरु गरिएको बताइन्छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १५:४२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया