सप्तरीमा क्वारेन्टाइनमा खटिएका प्रहरीलाई कोरोनाभाइरस

अब प्रदेश २ मा मात्र कोरोनाभाइरस संक्रमित प्रहरीको संख्या १३ पुगेको छ । बिहीबार सप्तरीमा एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या १३ पुगेको हो । सप्तरीमा यसअघि अर्का एक प्रहरीमा पनि कोरोनाभाइरस संक्रमण देखिएको थियो ।

सप्तरीमा बोदे बर्साइन नगरपालिकामा बनाइएको एक क्वारेन्टाइनमा खटिएका प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

प्रदेश २ मा बारामा सबैभन्दा धेरै ७ जना प्रहरीमा कोभिड १९ संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १३:४२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया