नेपालमा १ सय ५६ जना काेराेनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले याे जानकारी दिएका हुन् ।
याेसँगै नेपालमा एक हजारभन्दा बढीमा काेराेनाभाइरस संक्रमण देखिएकाे छ । आज थपिएका काेराेनाभाइरस संक्रमितसँगै नेपालमा अब १०४२ जना काेराेनाभाइरस संक्रमित भएका छन् ।
यीमध्ये पाँच जनाले काेराेनाभाइरसका कारण ज्यान गुमाएका छन् ।
याेसँगै नेपालका ५१ जिल्लामा काेराेनाभाइरस संक्रमण फैलिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।