आयुष्मानको सर्टलेस फोटो

बलिउडमा अभिनेता आयुष्मान खुरानाको पछिल्लो समय सधैं चर्चा र सफलता भइरहेको छ । लगातार ७ फिल्मलाई ब्लकबस्टर बनाएका खुराना अहिले लकडाउनमा पनि चर्चामा आइरहेका छन् । उनी कविता लेखिरहेका छन्, पियानो सिक्दै गीत गाएर समय बिताइरहेका छन् । 

छोटो समयमा भारतीय प्रशंसकको आकर्षणको केन्द्र बनेका उनी अहिले चर्चामा आएको चाहिँ एउटा तस्वीरका कारण हो । यो उनले आफैं सामाजिक सन्जालमा सेयर गरेको तस्वीर हो । उनले सर्टलेस तस्वीर सेयर गरेर सबैको ध्यान आफूमा तानेका छन् ।

१२ जुनमा उनले अभिनय गरेको फिल्म गुलाबो सिताबो अमेजन प्राइममा रिलिज हुने भएको छ । यो फिल्ममा उनीसँगै अमिताभ बच्चन पनि छन् ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १५:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया