काठमाडौंमा भेटिएका दुई संक्रमति ह्याम्स अस्पतालमा

शुक्रबार काठमाडौंमा थपिएका दुई कोरोनाभाइरस संक्रमित काठमाडौंको ह्याम्स अस्पतालमा रहेको खुलेको छ । अस्पताल प्रशासनले स्वयं आफ्नो अस्पतालमा कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ । यीमध्ये एक जनाको उपचार अस्पतालमा नै हुने भएको छ भने थप एक जनाको उपचार सशस्त्रको आइसोलेसनमा हुने भएको छ । 

ह्याम्समा भेटिएका दुई कोरोनाभाइरस संक्रमित पोखरा र गुल्मीका हुन् । 

आज दिउँसो नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार २०:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया