नेपालमा काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या १२ पुग्याे

कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। डोल्पाका जगदुल्लाका एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको हो। जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षिय पुरुषले सुर्खेतमा दमको उपचार गराएर घर फर्केका थिए।  

उनको २१ गते निधन भएको हो। निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा परीक्षणको लागि पठाइएको थियो। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १६:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया